महिलालाई अश्लील सन्देश पठाएको आरोपमा घारका खड्का पक्राउ

विकल्प न्यूज/ बेनी फागुन ४ गते । अन्नपूर्ण गाउँपालिका ६ घारका मेख बहादुर खड्का पक्राउ परेका छन् । सामाजिक सञ्जाल मार्फत गाउँकी एक महिलालाई अश्लिल तस्विर र सन्देश पठाएको आरोपमा नेकपाका घारा वडा कमिटिका अध्यक्ष समेत रहेका खड्कालाई आइतबार प्रहरीले प्रक्राउ गरेको हो । पीडित महिलाको जायरीका आधारमा खड्कालाई अनुशन्धानका लागि प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय … Continue reading महिलालाई अश्लील सन्देश पठाएको आरोपमा घारका खड्का पक्राउ